तोकिएकै मितिमा स्ववियु निर्वाचन सम्पन्न गर्नका निम्ति सबै विद्यार्थी संगठनहरुसामु अनेरास्ववियुको आह्वान

अनेरास्ववियु स्थायी कमिटीको बैठक सोमबार अनेरास्ववियु केन्द्रिय कार्यलय बागबजारमा सम्पन्न भएको छ । बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन स्ववियु निर्वाचनको परिचालनको निमित्त संगठनको अध्यक्षको संयोजकत्वमा केन्द्रीय कमिटीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्षहरु सम्पूर्ण रहने गरी ११,१११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाउने निर्णय गरेको छ । अनेरास्ववियु

Read more

​अखिल चुनावमा होमियो

अरु विद्यार्थी संगठन उमेर विवादमा रुमल्लिरहेको बेला अनेरास्ववियु स्वतन्त्र विद्यार्थी चुनावमा होमिएको छ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावलाई मध्यनजर गरी अनेरास्ववियु स्थायी कमिटीले अध्यक्ष नवीना लामाको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमबार बसेको स्थायी समिति बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन अध्यक्ष लामाको संयोजकत्वमा केन्द्रीय कमिटीका

Read more

स्ववियु निर्वाचनका लागि अनेरास्ववियुद्वारा निर्वाचन परिचालन समिति गठन

एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । केन्द्रीय कार्यालय बागबजारमा बसेको स्थायी कमिटी बैठकले स्ववियु निर्वाचनको परिचालनको लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए । परिचालन समितिमा केन्द्रीय कमिटीका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य,

Read more

स्ववियु चुनावमा राष्ट्रिय झन्डा

काठमाडौं- एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रचारमा राष्ट्रिय झन्डा प्रयोग गरेको छ। अनेरास्ववियुका विद्यार्थीले ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस प्रांगणमा राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार सुरु गरेका हुन्। एमाले पार्टी केन्द्रीय सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख सुदर्शन शिवाकोटी नेतृत्वमा विद्यार्थीले सरस्वती पूजा गरी राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार थालेका थिए। ‘सरस्वती पूजा गरी माताको आशीर्वाद लिएर हामी चुनावी

Read more

यस्तो छ अनेरास्ववियुको माघ १७ गते बसेको स्थाई कमिटीको बैठकको महत्वपूर्ण निर्णय

अनेरास्ववियुको स्थाई कमिटीको आज संगठनको केन्द्रीय कार्यालयमा बसेको वैठकले विभिन्न निर्णय गरेको छ । हेर्नुस् अनेरास्ववियुले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको त्यस्तै : विज्ञप्ती अनेरास्ववियु स्थायी कमिटीको बैठक आज मिति २०७३ माघ १७ गते केन्द्रीय कार्यालय बागबजारमा बस्यो । बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन स्ववियु निर्वाचनको परिचालनको निमित्त संगठनको अध्यक्षको संयोजकत्वमा केन्द्रीय कमिटीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष,

Read more

स्ववियू चुनावका एजेन्डा : राष्ट्रियतादेखि संविधान कार्यान्वयनसम्म, कुन संगठनको के छ तयारी?

स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा विद्यार्थी संगठनहरु चुनावी रणनीति बनाउन ब्यस्त छन्। उनीहरु स्ववियू चुनावका बेला विद्यार्थीको मन जित्ने नारा र आफूले उठाउने मुद्दाका विषयबारे आन्तरिक छलफल गरिरहेका छन्। प्रमुख राजनीतक दलसम्बद्ध विद्यार्थी संगठनहरुले केन्द्रबाट नै स्ववियू चुनावको घोषणापत्रको तयारीमा गरेका छन्। नेकपा एमालेसम्बद्ध अनेरास्ववियू, नेपाली कांग्रेस सम्बद्ध नेविसंघ र माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन्। जसका

Read more

अनेरास्ववियु स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणापत्र सार्वजनिक शैक्षिक ऋण, बेरोजगारीको अन्त्य र उद्यमशीलताको विकासमा जोड

विद्यार्थी आन्दोलनको मूलप्रवाह अनेरास्ववियुले आज स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौं उपत्यकाका क्याम्पसहरुबाट भेला भएका विद्यार्थीबीचमा बिद्यार्थी इन्चार्ज रबिन्द्र अधिकारी अनेरास्ववियु अध्यक्ष नवीना लामा, लगायतका पदाधिकारीहरुले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्  । घोषणापत्रमा राजनीतिक र शैक्षिक मुद्दा उठाइएको छ । अखिलले देशको समृद्धि अबको रोडम्याप हुनुपर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ । देशमा पटक पटक

Read more

विद्यार्थी संगठनहरुबीच सहमति, स्ववियु निर्वाचन १८ फागुनमा हुने

फागुनका लागि तोकिएको त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन १८ फागुनमा हुने भएको छ । बिहीबार त्रिवि पदाधिकारी र प्रमुख विद्यार्थी संगठनका नेताहरुबीचको छलफलपछि १८ गते स्ववियु निर्वाचन गर्ने तय भएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । उनकाअनुसार यसअघि १४ फागुनका लागि तय भएको स्ववियु निर्वाचनमा विभिन्न माग राख्दैं भाग नलिएको विप्लव माओवादी निकट अखिल क्रान्तिकारी पनि १८ गते हुने स्ववियु

Read more
1 2