All Nepal National Free Student Union Central Comittee

वि.सं १९८१मा भारतको बनारसमा अध्ययन गर्ने केहि विद्यार्थीले ‘नेपाली छात्र संघ’ को गठन गरे| २००१ तिर कलकत्तामा अध्ययनरत केहि विद्यार्थीले ‘हिमान्चल विद्यार्थी संघ’को स्थापना गरे| देश बाहिरका नेपाली विद्यार्थी प्रजातन्त्रको माग गर्दै संगठित हुदै थिए भने देश भित्र अध्ययन गर्ने विद्यार्थीले २००७ असार मा ‘अखिल नेपाल विद्यार्थी फेडेरेशन’ स्थापना गरे| रुसी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम, चीनको नयां जनवादी क्रान्ति, दोस्रो

Read more
1 2