स्कुलहातामा विद्यार्थी मृत भेटिएकोमा अनेरास्ववियुको चासो, सत्यतथ्य पत्ता लगाउन माग

१८ चैत, काठमाण्डौँ । रानीवारीमा रहेको प्रहरी स्कुल हाताभित्र गत १६ गते कक्षा ८ मा अध्ययनरत छात्राको रहस्यमय मृत्यु भएकामा अनेरास्ववियुले गम्भिर ध्यानाकर्षण गरेको छ । कक्षा ८ मा अध्ययनरत १४ वर्षिय कुन्दन थापा मगर विद्यालय हाताभित्रै गत १६ गते मृत भेटिएका थिए । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले विज्ञप्ति जारी गर्दै आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा

Read more

एनसेलविरुद्ध सडकमै उत्रियो अनेरास्ववियु, एनसेल प्रयोग नगर्न आग्रह

अनेरास्ववियुले एनसेलविरुद्ध सोमबार राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवा सहभागी भएका छन । उनीहरुले नो ट्याक्स, नो एनसेल लेखिएको प्लेकार्ड लिएर प्रर्दशन गरेको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो । प्रदर्शनमा अनेरास्ववियुका नेताहरुले एनसेलको कर असुली नहुँदासम्म एनसेलको सिमकार्ड प्रयोग नगर्न सबैसँग आग्रह गरेका छन । यसअघि अनेरास्ववियुको स्थायी कमिटीको निर्णय अनुसार अनेरास्ववियुका नेता कार्यकर्ताले चैत ११ गतेदेखि

Read more

स्ववियुको कार्यतालिका फेरि अवरुद्ध : नेविसंघ बाधक बनेको आरोप

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा तोकिएको स्ववियु चुनाव आउन ३ दिन बाँकी रहदा चुनाव हुने कि नहुने अन्योल कायमै छ। त्रिविले गठन गरेको स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिले जारी गरेको स्ववियु निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन हुँदा पनि विद्यार्थी संगठनबीचको द्वन्द्वले गर्दा स्ववियु चुनाव अन्योलमा परेको हो। यसअघि फागुन १४ गते गर्ने भनिएको स्ववियु चुनाव नेत्रविक्रम चन्द विप्लव

Read more

नेविसंघले गरेको झडपमा अखिलको आपत्ती, निर्वाचन विथोल्ने कामविरुद्ध उत्रने कडा चेतावनी (विज्ञप्ति सहित)

स्ववियु निर्वाचन विथोल्ने मनसायका साथ नेविसंघ र अखिल क्रान्तिकारीले आज राजधानीमा गरेको तालाबन्दी, तथा तोडफोडको अनेरास्ववियुले आपत्ति प्रकट गरेको छ । अनेरास्ववियु केन्द्रिय कमिटिले विज्ञप्ति जारी गर्दै आज नेविसंघ लगायतका विद्यार्थी संगठनले देखाएका अमानविय व्यवहारप्रति असन्तुष्ट रहेको धारणा व्यक्त गरेको हो । स्ववियू निर्वाचनमा मनोनयन दर्ताको बिषयलाई लिएर विभिन्न क्याम्पसहरुमा भएको झडप तथा डुङ्गामुढा प्रहार भएपछि अनेरास्ववियुले यसतर्फ आफुहरुको ध्यानाकर्षण

Read more

नेविसंघले पेशेवर गुन्डा प्रयोग गरेको अनेरास्ववियुको आरोप

एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले कांग्रेस समर्थित विद्यार्थी संगठन नेविसंघले पेशेवर गुन्डा प्रयोग गरेर चुनाव भाड्न खोजेको आरोप लगाएको छ। ‘आज फागुन १४ गते देशैभरी उमेद्वारी मनोनयनको कार्यतालिकालाई प्रभाव पार्नेगरी नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले क्याम्पसका निर्वाचनको कार्यतालिकामा विभिन्न आवरणमा निर्वाचन विथोल्ने मनसायका साथ गरिएको तालाबन्दी र नेविसंघले पेशेवर गुन्डाहरुको प्रयोग गरि विद्यार्थीहरुलाई आतंकित पार्ने, विपक्षी संगठनको ब्यानर च्यात्ने,

Read more