एनसेलविरुद्ध सडकमै उत्रियो अनेरास्ववियु, एनसेल प्रयोग नगर्न आग्रह

अनेरास्ववियुले एनसेलविरुद्ध सोमबार राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवा सहभागी भएका छन । उनीहरुले नो ट्याक्स, नो एनसेल लेखिएको प्लेकार्ड लिएर प्रर्दशन गरेको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो । प्रदर्शनमा अनेरास्ववियुका नेताहरुले एनसेलको कर असुली नहुँदासम्म एनसेलको सिमकार्ड प्रयोग नगर्न सबैसँग आग्रह गरेका छन । यसअघि अनेरास्ववियुको स्थायी कमिटीको निर्णय अनुसार अनेरास्ववियुका नेता कार्यकर्ताले चैत ११ गतेदेखि

Read more