स्कुलहातामा विद्यार्थी मृत भेटिएकोमा अनेरास्ववियुको चासो, सत्यतथ्य पत्ता लगाउन माग

१८ चैत, काठमाण्डौँ । रानीवारीमा रहेको प्रहरी स्कुल हाताभित्र गत १६ गते कक्षा ८ मा अध्ययनरत छात्राको रहस्यमय मृत्यु भएकामा अनेरास्ववियुले गम्भिर ध्यानाकर्षण गरेको छ । कक्षा ८ मा अध्ययनरत १४ वर्षिय कुन्दन थापा मगर विद्यालय हाताभित्रै गत १६ गते मृत भेटिएका थिए । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले विज्ञप्ति जारी गर्दै आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा

Read more