चर्को शुल्क लिने विद्यालयमा तालाबन्दी

१३ वैशाख, काठमाडौँ । संयुक्त विद्यार्थी संघसंगठनको घोषित आन्दोलनको कार्यक्रम अनुसार चर्को शुल्क असुल्ने शैक्षिक संस्थामा तालाबन्दी गरेको छ । बुधबार प्रमुख तीन विद्यार्थी संगठनको संयुक्त टोलीले काठमाडाैँको ५३ विद्यालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो । देशभरका दुई सय भन्दा बढी नाम चलेका विद्यालयले सरकारी मापदण्ड भन्दा बढी शुल्क लिएको पाइएको छ  । तालाबन्दीले शैक्षिक कार्यक्रम सञ्चालनमा कुनै

Read more

विद्यार्थी संगठनद्वारा निजी विद्यालय विरुद्ध आन्दोलन घोषणा

अनेरास्ववियु लगायत आन्य विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छ| निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो । निजी विद्यालयहरुले मनोमानी ढंगले शुल्क बृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन् ।सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनले अभिभावकको ढाड सेक्ने गरी कक्षा १ देखि

Read more

अनेरास्ववियुको पार्टीलाई घोषणा पत्रको लागि सुझाव

७ वैशाख, अनेरास्ववियुले नजिकदै गरेको स्थानीय निर्वाचनको लागि नेकपा(एमाले)लाई सुझाव दिएको छ | नेकपा (एमाले)का स्थानीय निर्वाचन घोषणा पत्र मस्यौदा समितिका संयोजक कमरेड बामदेव गौतमलाई अनेरास्ववियुको तर्फ बाटआज सुझाव बुझाइएको छ । अनेरास्ववियुले हिजो केन्द्रीय कार्यालयमा केन्द्रीयस्तरको बैठक राखेर सुझावहरु संकलन गर्ने , उपत्यका बाहिर भएका नेताहरुबाट इमेल मार्फत सुझाव संकलन गरेर सुझावहरुमाथि छलफल गरेको थियो| उक्त बैठकबाट सुझावहरु लाई अन्तिम

Read more

शुल्क वृद्धि फिर्ता लिन सरकारलाई तीनदिने अल्टिमेटम

अनेरास्ववियु लगायत आठ विद्यार्थी संगठनले शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै सरकारलाई तीनदिने अल्टिमेटम दिएको छ |वैशाख ५ गते मंगलबार दिउँसो सिंहदरबारमा शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै निजी विद्यालयले जथाभावी बढाइरहेको शुल्क नियन्त्रण गर्न माग गरिएको छ| २०७३ साल वैशाख ७ गते विभिन्न विद्यार्थी संगठन र सरकारबीच भएको सम्झौताको ख्याल नगरी निजी विद्यालयले शुल्क बढाएकोले मनोमानी ढंगले बढाएको शुल्क फिर्ता

Read more

नेपाललाई समृद्ध बनाउने यस्तो आउँदै नेकपा (एमाले)को घोषणापत्र

नेकपा एमालेले हरेक व्यक्तिलाई समृद्ध बनाउने गरि कार्यक्रम ल्याउने भएको छ । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारी दिइने कार्यक्रम ल्याउन थालेको बताएका छन् ।   सोमबार पार्टी कार्यालय धुम्बाराहीमा एमाले प्रचार विभागले आयोजना गरेको स्थानीय तहको ‘घोषणापत्रमा आमसन्चार’सम्बन्धी सुझाव संकलन तथा छलफल कार्यक्रममा उनले भने–‘तीन वर्षमा ‘एक

Read more

अनेरास्ववियुको आह्वान

अनेरास्ववियुका कमरेडहरुलाई अनुरोध: १) आफ्नो घर/मतदाता नामवली भएको गाउँपालीका र नगरपालिकामा केन्द्रित भएर चुनावी अभियानमा लागौं । २) प्रत्येक गाउँपालीका र नगरपालिकामा नेकपा एमालेका सुर्य ध्वजावहाक उमेदवारहरुलाई बिजयी बनाउन अनेरास्ववियुको प्रचार प्रसार समिति बनाऔं । ३) बनेका प्रचार समितिहरुले पार्टी संग समन्वय गरि उमेदवार परिचय सभा वा सास्कृतिक सभा वा स्थानीय परिवेस अनुसार रचनात्मक कार्यक्रमहरु गरौं । योजनाबद्द तवरले मतदाता

Read more

सात विद्यार्थी सँगठनको चेतावनी : ‘मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गछौँ’

विभिन्न सात विद्यार्थी संगठनले निजी शैक्षिक संस्थालाई मनपरी शुल्क नलिन चेतावनी दिएका छन् । शुक्रबार अ‍ेनरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका सात विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् । राजधनीमा बैठक बसी ति विद्यार्थी संगठनले नयाँ शैक्षिक शत्र सुरु भएसँगै निजी विद्यालयले मनपरी शुल्क उठाउने गरेको भन्दै सरकारले तोकेको मापदण्ड भन्दा बढी शुल्क लिए त्यस्ता संस्थालाई कारवाहीको दायरामा ल्याउने सम्मको चेतावनी दिएका

Read more

आरआरको निर्वाचनबारे सर्वोच्चको ठहर– अन्तरिम आदेश दिनै पर्दैन

रत्नराज्यलक्ष्मी क्याम्पसमा चैत १५ गते सम्पन्न स्ववियु निर्वाचन अवैधानिक भएको भन्दै अखिल क्रान्तिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । तर, सो रिटबारे सुनुवाई गर्दै मंगलबार न्यायाधीश दिपक जोशीको एकल इजलासले अन्तरिम दिनु नपर्ने आदेश दिएको छ । उक्त आदेशसँगै अब नबविर्नाचित स्ववियुल निर्वाधरुपमा काम गर्न पाउने भएको छ । सर्वोच्चको आदेशपछि भएको निर्वाचन प्रक्रियामा आफू सहभागी नभएको भन्दै क्रान्तिकारीको

Read more