सात विद्यार्थी सँगठनको चेतावनी : ‘मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गछौँ’

विभिन्न सात विद्यार्थी संगठनले निजी शैक्षिक संस्थालाई मनपरी शुल्क नलिन चेतावनी दिएका छन् । शुक्रबार अ‍ेनरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका सात विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् । राजधनीमा बैठक बसी ति विद्यार्थी संगठनले नयाँ शैक्षिक शत्र सुरु भएसँगै निजी विद्यालयले मनपरी शुल्क उठाउने गरेको भन्दै सरकारले तोकेको मापदण्ड भन्दा बढी शुल्क लिए त्यस्ता संस्थालाई कारवाहीको दायरामा ल्याउने सम्मको चेतावनी दिएका

Read more