अनेरास्ववियुको आह्वान

images

अनेरास्ववियुका कमरेडहरुलाई अनुरोध:
१) आफ्नो घर/मतदाता नामवली भएको गाउँपालीका र नगरपालिकामा केन्द्रित भएर चुनावी अभियानमा लागौं ।
२) प्रत्येक गाउँपालीका र नगरपालिकामा नेकपा एमालेका सुर्य ध्वजावहाक उमेदवारहरुलाई बिजयी बनाउन अनेरास्ववियुको प्रचार प्रसार समिति बनाऔं ।
३) बनेका प्रचार समितिहरुले पार्टी संग समन्वय गरि उमेदवार परिचय सभा वा सास्कृतिक सभा वा स्थानीय परिवेस अनुसार रचनात्मक कार्यक्रमहरु गरौं । योजनाबद्द तवरले मतदाता शिक्षा कार्यक्रम सन्चालन गरौ ।
४) नेकपा एमालेको पक्षमा अत्यधिक जनमत तयार गर्न सामाजिक संजालहरुमा उत्कृष्ट विचारहरु सम्प्रेषण गरौं ।

रश्मि आचार्य
कार्यवाहक अध्यक्ष , अनेरास्ववियु

Leave a Reply

Your email address will not be published. Required fields are marked *