नेपाललाई समृद्ध बनाउने यस्तो आउँदै नेकपा (एमाले)को घोषणापत्र

नेकपा एमालेले हरेक व्यक्तिलाई समृद्ध बनाउने गरि कार्यक्रम ल्याउने भएको छ । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारी दिइने कार्यक्रम ल्याउन थालेको बताएका छन् ।   सोमबार पार्टी कार्यालय धुम्बाराहीमा एमाले प्रचार विभागले आयोजना गरेको स्थानीय तहको ‘घोषणापत्रमा आमसन्चार’सम्बन्धी सुझाव संकलन तथा छलफल कार्यक्रममा उनले भने–‘तीन वर्षमा ‘एक

Read more