शुल्क वृद्धि फिर्ता लिन सरकारलाई तीनदिने अल्टिमेटम

अनेरास्ववियु लगायत आठ विद्यार्थी संगठनले शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै सरकारलाई तीनदिने अल्टिमेटम दिएको छ |वैशाख ५ गते मंगलबार दिउँसो सिंहदरबारमा शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै निजी विद्यालयले जथाभावी बढाइरहेको शुल्क नियन्त्रण गर्न माग गरिएको छ| २०७३ साल वैशाख ७ गते विभिन्न विद्यार्थी संगठन र सरकारबीच भएको सम्झौताको ख्याल नगरी निजी विद्यालयले शुल्क बढाएकोले मनोमानी ढंगले बढाएको शुल्क फिर्ता

Read more