नेकपा (एमाले)को स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक

१८ वैशाख| नेकपा (एमाले) समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित स्थानीय निर्वाचनका लागि आफ्नो घोषणापत्र आज सार्वजनिक गरेको छ । घोषणापत्र हेर्नको लागि यहाँ  क्लिक गर्नुहोस् | पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेताको उपस्थितिमा सार्वजनिक घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले संघीयता, समृद्धि र समाजवादको

Read more