अनेरास्ववियु केन्द्रीय पुस्तकालयका लागि पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

३१ जेठ, काठमाण्डौँ । अनेरास्ववियु केन्द्रीय पुस्तकालयका लागि पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका सचिब क. प्रदिप ज्ञवालीले अनेरास्ववियु केन्द्रीय कार्यलयमा बुधबार एक कार्यक्रमको आयोजना गरि करिब पाँच सय भन्दा बढी पुस्तक हस्तान्तरण गर्नुभएको छ | क. ज्ञवालीले आफ्ना पुस्तक अध्ययनको अनुभव समेत सुनाउनु भयो|अनेरास्ववियु महेन्द्ररत्न क्याम्पस तहाँचलको क्याम्पस कमिटीले पाँच सय पुस्तक केन्द्रीय कार्यलयको पुस्तकालयलाई

Read more

फलामे मतपत्र बोकेर अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस

१८ जेठ, काठमाण्डौँ । भरतपुर महानगरपालीकामा माओवादी केन्द्रले मतपत्र च्यातेको विरोधमा काठमाडौंमा अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा मसाल जुलुस निकालिएको छ । प्रदर्शनी मार्गबाट अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस निकालिएको थियो ।भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै जुलुस निकालिएको हो ।मसाल जुलुसमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले टिनको जस्तामा मत पत्र बनाई प्रदर्शन गरेका थिए ।

Read more