स्व.रामनाथ ढकालको सम्झनामा बिद्यार्थीहरुलाई छात्रवृति

अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा शनिवार रामनाथ ढकाल स्मृति छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ। अनेरास्ववियुका पुर्ब अध्यक्ष स्व.रामनाथ ढकालको सम्झनामा गत बर्ष देखि दलित, जनजाति, मधेसी, थारु, महिला, अल्पसंख्यक, पिछडिएको क्षेत्रका गरिब तथा जेहेन्दार बिध्यार्थीलाई लक्षित गरि छात्रवृत्ति प्रदान गरिदै आएको छ| कार्यक्रममा यसबर्ष सरकारी बिद्यालयबाट एसइइ उत्तीर्ण देशको विभिन्न जिल्लाबाट आएका एकसय भन्दा बढी बिद्यार्थीहरुलाई राजधानीका विभिन्न कलेजमा छात्रवृत्ति

Read more