शिक्षा माटो सुहाउँदो हुनुपर्छ : क. के पी शर्मा ओली अध्यक्ष

काठमाडौं :अनेरास्ववियुको केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागको आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष के पी शर्मा ओलीले विद्यार्थीको रुची अनुसारको शिक्षाप्रणाली हुनुपर्ने बताए । जीवन उपयोगी शिक्षाले मात्र विकास निर्माणमा सघाउ पुग्ने उनको भनाइ छ । ‘नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक छ,’ उनले भने । स्थानीय सरकारले आफ्नो माटो सुहाउँदो शिक्षा प्रणालीमा ध्यान दिनुपर्ने उनको तर्क

Read more

अनेरास्ववियुद्वारा पोखरा बिश्वबिद्धालयलाई पन्ध्र दिने अल्टिमेटम

२३ साउन,काठमाडौँ । पोखरा बिश्वबिद्धालय मातहतका क्याम्पसमा स्वतन्त्र बिध्यार्थी युनियनको निर्वाचन गराउने माग सहित अनेरास्ववियुले बिश्वबिद्धालय समक्ष मागपत्र प्रश्तुत गरेको छ। मागपत्रमा पन्ध्र दिन भित्र निर्वाचनको कार्यतालिका सार्वजनिक र बिश्वबिद्धालयमा देखियका समस्या तत्काल समाधान गर्न माग गरीयको छ। अनेरास्ववियुका उपाध्यक्ष महेश बड्तौला र पोखरा बिश्वबिद्धालय इन्चार्ज कनिस पटेलको नेतृत्वमा पोखरा पुगेर बिश्वबिद्धालय रजिस्टार गोबिन्द प्रसाद शर्मालाई मागपत्र बुझायको हो। २०६५

Read more