अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक र तिज विशेष कार्यक्रम सबै स्थगित-अनेरास्ववियुका प्रवक्ता सुदिप शर्मा

अनेरास्वियुले बाढी र पहिरोले देश संकटमा रहेको समयमा तीज नमनाउने निर्णय गरेको छ।आइतबार बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकले तीज विशेष खानपान र नाचगानका कार्यक्रम नगर्ने निर्णय गरेको हो । बैठकले तीज कार्यक्रम रद्ध गरेर बाढी पीडितलाई राहत संकलनमा जुट्न मातहतका सबैलाई निर्देशन समेत दिएको छ। सँगै भदौ २ गतेदेखि ५ गतेसम्म हुने भनिएको अखिलको केन्द्रीय कमिटी बैठक समेत स्थगीत भएको

Read more

अनेरास्ववियु बाढी-पहिरो पीडितको राहत र उद्धारमा जुट्ने

  अनेरास्ववियुले बढीपहिरो पीडितको उद्धार र राहतमा क्रियाशिल हुनका लागि केन्द्रीय किमिटीको बैठक स्थगित गरेको छ।आइतबार बसेको स्थायी कमिटीको बैठकले सबै नेता कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा स्वयंसेवी रुपमा खटन निर्देशन दिएको छ ।भदौको २ गतेदेखि ५ गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको थियो । देशमा बाढीबाट पीडित जनताहरुको अवस्थालाई ध्यानमा राखी अखिलले सबै मातहतका कमिटीलाई राहत संकलनमा लाग्न निर्देशन

Read more