अनेरास्ववियु बाढी-पहिरो पीडितको राहत र उद्धारमा जुट्ने

 

अनेरास्ववियुले बढीपहिरो पीडितको उद्धार र राहतमा क्रियाशिल हुनका लागि केन्द्रीय किमिटीको बैठक स्थगित गरेको छ।आइतबार बसेको स्थायी कमिटीको बैठकले सबै नेता कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा स्वयंसेवी रुपमा खटन निर्देशन दिएको छ ।भदौको २ गतेदेखि ५ गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको थियो । देशमा बाढीबाट पीडित जनताहरुको अवस्थालाई ध्यानमा राखी अखिलले सबै मातहतका कमिटीलाई राहत संकलनमा लाग्न निर्देशन दिएको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *